दफा
संक्षिप्त नाम र प्रारम्भ:

(१) यस ऐनको नाम “कानूनी सहायता सम्बन्धी ऐन, २०५४” रहेको छ ।

(२) यो ऐनको दफा १ तुरुन्त प्रारम्भ हुनेछ र अन्य दफाहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछन् ।